यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १३, शनिबार १२:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।

७१ वर्षीय वस्तीलाई हृदयघात भएपछि गएराति उपचारका लागि काठमाण्डौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालका अनुसार उनको राति नै निधन भएको हो ।

वस्ती २०६५ साल भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० साल चैत २९ गते अस्थायी न्यायाधीशका रूपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरे ।

२०१० साल असार ८ मा जन्मिएका प्रकाश वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन् । उहनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कानूनी सल्लाहकार बनेर काम गरेका हुन् । पछिल्लो समय उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवम् पुस्तक लेखनमा सक्रिय थिए । ‘हाम्रो कानूनी इतिहासको नालीबेली’ वस्तीले लेखेको एउटा महत्त्वपूर्ण पुस्तक मानिन्छ ।

वस्तीका छोरा अमेरिकामा भएका कारण छोरा आएपछि अन्तिम संस्कार गर्ने परिवारको तयारी छ ।

अघिल्लो लेख तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
अर्को लेख अण्डाको भाउ अहिलेसम्मकै उच्च
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १५:५३ गते
राष्ट्रिय

प्रदूषित शहरको सूची, काठमाण्डौं आज पनि पहिलो नम्बरमा

२०८१ चैत्र २६, मंगलवार १०:३२ गते
राष्ट्रिय

देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरीमा बस दुर्घटना हुँदा १६ जना घाइते

२०८१ फाल्गुन २३, शुक्रबार १३:३२ गते
राष्ट्रिय

हेटौंडास्थित विद्युत प्राधिकरणको वर्कशपमा आगलागी

२०८१ मंसिर १३, बिहीबार १०:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?