यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २०, बिहीबार १०:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेशमा ६ हजार २१२ नयाँ मतदाता थपिएका छन्।

फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ। असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र ६५३ महिला गरी एक हजार ८४८ नयाँ मतदाता थपिएका छन्।

यस्तै कञ्चनपुरमा पुरुष एक हजार ५३ र महिला ५४० गरी एक हजार ५९३ नयाँ मतदाता थपिएको निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए। यसै गरी डडेलधुरामा पुरुष १२६ र महिला ६५ गरी १९१, डोटीमा पुरुष १७० र महिला ७५ गरी १९१ नयाँ मतदाता थपिएका छन्। बैतडीमा पुरुष २९३ र महिला १५५ गरी ४४८, अछाममा पुरुष ४१४ र महिला २११ गरी ६२५ नयाँ मतदाता थपिएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यस्तै बझाङमा पुरुष ३६३ महिला १७९ गरी ५४२ जना, बाजुरामा पुरुष २१९, महिला १२२ र अन्य दुई गरी ३४३ नयाँ मतदाता थपिएका जनाइएको छ। जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ। जेनजी बलिदानपछि हुन लागेको आमनिर्वाचनका लागि जेनजी मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन्।

मतदाता नामावली दर्ता गराउनका लागि उत्साहजनक रूपमा मान्छेहरू आइरहेको निमित्त प्रमुख भट्टले जानकारी दिए। “मतदाता नामावली दर्ता गराउनेको भिड अझै कायमै छ,” उनले भने, “हामी बेलुका ६ बजेसम्म अफिस खोल्ने गरेका छौँ।” कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य हुने छ।

अघिल्लो लेख काठमाण्डौंका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन
अर्को लेख सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

जती बिषालु तिम्रा ती व्यवहार र वचन थिए

२०८१ असार २९, शनिबार २०:२८ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

२०८१ फाल्गुन १३, मंगलवार ०९:५८ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो

२०८२ असार १३, शुक्रबार १०:३४ गते
समाचार

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

२०८१ आश्विन १३, आईतवार २२:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?