दोलखामा हिमपहिरो : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै
काठमाण्डौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन…
जेन-जी आन्दोलनमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
काठमाण्डौँ : सरकारले राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताद्वारा गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत विभिन्न भागमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा…
सुदूरपश्चिम प्रदेश सभाको क्षतिग्रस्त भवन मर्मत सम्भार गरिँदै
धनगढीः जेन जी आन्दोलनका क्रममा जलाईएको सुदूरपश्चिम प्रदेश सभाको पुरानो भवनको मर्मतको काम तिब्र रुपमा चलिरहेको छ । प्रदेश सरकारले आगामी प्रदेश सभा पुरानै भवनमा बसाउने गरी तिब्र रुपमा मर्मतको…
दोलखाको यलुङ रि हिमालमा हिमपहिरो : ३ को मृ*त्यु, ८ जना बेपत्ता
काठमाण्डौं । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृ*त्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृ*त्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना…
सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध
काठमाण्डौं – नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ । आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग…
शेयर बजारमा नेप्से र कारोबार दुवै घट्यो
काठमाण्डौं – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से आठ दशमलव २४ अङ्कले घटेर दुई हजार छ सय २२ दशमलव ८९ अङ्कमा झरेको छ । आज…
राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा…
आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु
काठमाण्डौं : जेन–जी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुचारु गरिएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ।…
धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ
धनगढीः कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर…
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त माग
धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ। सिफारिस समितिले १५ दिनको समय दिएर दरखास्त मागेको हो। उपकुलपति र रजिष्ट्रारको नाम सिफारिस…
बझाङमा ड्युटीमै ढलेका प्रहरी हवलदारको मृ*त्यु
बझाङ : ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृ*त्यु भएको छ। तमैलस्थित प्रहरी पोस्टमा कार्यरत ३९ वर्षीय ललित सिंह ठगुन्ना अचानक पेट दुखेर ढलेका थिए। उनीलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर…
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
काठमाण्डौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २०…
हर्क साम्पाङको पार्टीलाई आयोगले प्रमाणपत्र दियो
काठमाण्डौं – निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ र…
शेयर बजार ३० अङ्कले बढ्यो, ९ अर्ब २० करोडको कारोबार
काठमाण्डौं – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७५ अङ्कले बढेर २ हजार ६ सय ३१ दशमलव १४ विन्दुमा…
कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ । हिजो शुक्रबार…
सुनको भाउ बढ्यो, चाँदी घट्यो
काठमाण्डौं । आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो । अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो ।…
महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै
काठमाण्डौं – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर…
धनुषा र रुकुम पूर्वमा अटो रिक्सा दुर्घटना :६ जनाको ज्यान गयो, ७ जना घाइते
काठमाण्डौं – धनुषा र रुकुम पूर्वमा भएको छुट्टाछुट्टै दुर्घटनामा छ जनाको ज्यान गएको छ । धनुषामा बस र अटो रिक्सा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको ज्यान गएको जिल्ला…
धनगढीबाट काठमाण्डौं उडेको श्री एयरलाइन्स जहाज इन्जिन फेलपछि भैरहवामा आकस्मिक अवतरण, सबै यात्रु सकुशल
रुपन्देही । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल भएर आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका…
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृ*त्यु
धनगढीः कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ। कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको हो। पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुरको बण्डका ४२…




















