ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाण्डौ – ताप्लेजुङसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान ६ बजेर १३ मिनेटमा ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४…
कतारले १३ जना नेपालीलाई आममाफी दियाे
काठमाण्डाै – कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएकाे हाे । यसैबीच…
एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
काठमाण्डाै – न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो…
अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
काठमाण्डौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् नवयुवा आन्दोलनको अघिको व्यवस्था बमोजिम सम्बन्धित कार्यालयमा पठाइने भएको छ । अब सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा…
लगातार घटेको सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
काठमाण्डौ – पुस १४ गतेदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १ सय १० रुपैयाँले…
विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट गुल्मीमा दुई जनाको मृ*त्यु
बुटवल : विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा २ जनाको मृ*त्यु भएको छ । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले लु ९…
विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए
काठमाण्डौं – देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११…
रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा
रसुवा – रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्णरूपमा बन्द…
एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा
काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…
पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि बुझाएको बन्दसूचीमा चितवनकै २१ जना परेको भन्दै व्यापक विरोध भयो । तर, सभापति रवि लामिछानेले भने चितवनबाट चार जनामात्रै सूचीमा…
सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त
काठमाण्डाै – सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको ज्या*न गएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन् । तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय…
राजनीतिमा सुदूरपश्चिमलाई नक्साको कुनाबाट उठाएर, नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा
मनिश कुँवर, सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिमा केवल नक्साको कुनाबाट उठाएर,नाम, पहिचान र ओझसहित नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा। उपेक्षा, दूरी र अवसरको अभाव, पिछडिएको, सिमान्तकृत र दीर्घ उपेक्षामा…
सुनचाँदीको भाउमा लगातार गिरावट : सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो
काठमाण्डौं – पुस १३ गते कीर्तिमान बनेको सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । सुन आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ…
एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली
काठमाण्डौं । नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् । अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका…
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाण्डौँ : विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि…
गोली लागेर एकको मृ*त्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
सुर्खेतः जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित…
नेप्से १०.८७ अङ्कले बढ्यो, ५ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार
काठमाण्डौं – शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८७ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ । आज…
राप्रपा र राप्रपा नेपालबीच एकता
काठमाण्डौँ : राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता भएको छ। यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।…
भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण
काठमाण्डौं । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे…
भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो
एजेन्सी - नेपालको छिमेकी देश भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । उसले अबको तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्न सक्ने प्रक्षेपण गरिएको छ । तर अहिलेको आधिकारिक…




















