यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १७, बिहीबार १२:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डाै –सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको ज्या*न गएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको घटनास्थलमै ज्यान गएको थियो ।

सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरी/तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाको दाबी छ । तर स्थानीयवासीले भने प्रहरीले रोकेर सोधपुछका क्रममा गोली चलाएको आरोप लगाएका छन् ।

सशस्त्र प्रहरीले शाहको हत्या गरेको भन्दै आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लौकही बजारमा मृतक साहको शव राखेर उनीहरूले सडक अवरुद्ध गरेका छन् ।

स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले भीड तितरबितर पार्न हवाई फायर गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयवासीको माग छ ।

अघिल्लो लेख राजनीतिमा सुदूरपश्चिमलाई नक्साको कुनाबाट उठाएर, नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा
अर्को लेख पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी

२०८२ जेष्ठ २१, बुधबार १५:२५ गते
खेलकुदसमाचार

त्रिदेशीय टी–२० शङ्खलामा न्युजिल्यान्डको लगातार तेस्रो जीत

२०८२ श्रावण ७, बुधबार १०:१३ गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
स्वास्थ्य-शिक्षा

त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स

२०८१ मंसिर ९, आईतवार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?