यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २१, सोमबार १७:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेश धामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेलामा जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमालेहरु एक भएको बताएका छन् ।

सुदूरपश्चिमका पूर्व पर्यटन वन तथा वातावरण मन्त्री धामीले धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् । 

“एमाले काङ्ग्रेसकै ठूलठूला मान्छेहरु प्रचण्ड प्रधानमन्त्री भएका बेलामा जेल जाने अवस्था आइसकेपछि काङ्ग्रेस-एमालेहरुले अब प्रधानमन्त्री प्रचण्डलाई हामी स्विकार्न सक्दैनौं भन्ने निष्कर्षसहित उहाँहरुले एक ठाउँमा हुनुहुन्छ ।” पूर्वमन्त्री धामीले भने, “र धेरै दिन टिक्दैन । हामी कामना गरौं यिनले धेरै दिन टिक्नुपर्छ । ८४ मा यिनिहरु मिलेर चुनाव लड्नुपर्छ ।”

पूर्वमन्त्री धामीले अहिलेको सत्ता समीकरण भ्रष्टाचारको संरक्षण गर्न भएको बताएका छन् ।

उनले भने, “भ्रष्टाचारका संरक्षकहरु भ्रष्टाचारका पक्षपोषकहरु एक ठाउँमा हुन जरुरी छ । यो देशमा सबैभन्दा ठूलो शत्रु भनेको भ्रष्टाचार हो ।”

क्याम्पसमा आज अखिल(क्रान्तिकारी) धनगढी इकाईका अध्यक्ष तथा केएमसीका विद्यार्थी पवन सुनारको जन्मदिनमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द
अर्को लेख प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौं र सुदूरपश्चिमको खेल आज

२०८१ मंसिर २०, बिहीबार ०८:०८ गते
कैलाली

कैलालीमा ७ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ फाल्गुन ८, बिहीबार १०:१६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

२०८२ श्रावण २८, बुधबार ०८:५३ गते
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने

२०८१ कार्तिक २५, आईतवार १०:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?