यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २१, सोमबार १९:४७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बंगलादेश — सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलदेशकी प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेकी छन् ।

उनी भारतको नयाँदिल्ली पुगेकी छन् । बंगलादेशमा १५ वर्ष निरन्तर शासन गरिरहेकी हसिनाको पछिल्ला अनुदारवादी गतिविधिका कारण असन्तुष्ट रहेका नागरिकहरूले बंगलादेशमा विशाल प्रदर्शन गरे ।

आइतबार एकैदिन करिब १ सय जनाको ज्यान जानेगरी आन्दोलनले हिंसात्मक रुप लिएपछि सोमबार प्रधानमन्त्रीले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको हो । 

सोमबार नै सेना प्रमुखले अब सबै दलहरूलाई समेटेर अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन् । आन्दोलनकारीलाई आफ्ना कार्यक्रमहरू स्थगित गर्न अनुरोध गरेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी
अर्को लेख धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

२०८१ श्रावण ८, मंगलवार १४:१६ गते
राष्ट्रिय

आज साउन १५, खीर खाने दिन

२०८१ श्रावण १५, मंगलवार ०८:३७ गते
अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

२०८१ माघ ३, बिहीबार १२:०३ गते
अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

२०८१ मंसिर २५, मंगलवार ०७:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?