यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियामा अवैध काठसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियामा अवैध काठसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

अत्तरियामा अवैध काठसहित एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ९, शुक्रबार १८:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको अत्तरियामा अवैध काठसहित एक जना पक्राउ परेका छन्।

शुक्रवार चुरे गाउँपालिका–६ का २७ वर्षीय भक्तबहादुर थापा अवैध काठसहित पक्राउ परेका हुन्।

उनले चलाएको से १ ख १३५० नम्वरको मिनिट्रकमा इलाका प्रहरी कार्यालय मालाखेती मातहतको अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

मिनिट्रकभित्र चार थान सालको गोलीया ५४ दशमलव ७७ क्यूफिट काठ बरामद गरिएको छ। करिब एक लाख मुल्यको काठ, मिनिट्रक र चालकलाई सव–डिभिजन वन कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै
अर्को लेख बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा तथ्याङ्क समन्वय कार्यालय स्थापना

२०८१ श्रावण १, मंगलवार १८:४४ गते
कैलालीराजनीति

केएमसीमा स्ववियुको पूर्ण कार्यसमिति सार्वजनिक, यद्यपि विवाद भने कायमै

२०८२ बैशाख ५, शुक्रबार १९:२५ गते
कैलालीसमाचार

धनगढीमा होटेल सञ्चालनलाई धम्काउदै पैसा माग्ने पक्राउ

२०८२ जेष्ठ ११, आईतवार १५:५९ गते
कैलाली

टीकापुरमा दुई हजार चार सय ९७ पिन्ट रगत वितरण

२०८१ भाद्र २, आईतवार १८:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?