यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १०, आईतवार १२:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविलको ज्यान गएको पुष्टि भएको छ ।

हमासका एक अधिकारीले आफ्ना शीर्ष नेता बर्दाविलको ज्यान गएको बताएका बीबीसीले जनाएको छ ।

हवाई आक्रमणमा हमास लडाकु समूहको राजनीतिक कार्यालयका सदस्य बर्दाविल र उनकी श्रीमती दुवैको ज्यान गएको स्थानियबासिन्दाले बताएका छन् । यसबारेमा इजरायलले कुनै धारणा सार्वजनिक गरेको छैन ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका विभिन्न भागमा पछिल्लो २४ घण्टामा ३२ जना प्यालेस्टिनी मारिएका छन् । इजरायली सेनाले गएको मंगलवार गाजा ठूलो आक्रमण गरेको थियो । युद्धविराम सम्झौता त्यागेर आक्रमण थालेपछि झन्डै दुई महिनाको शान्ति प्रकृया बिथोलिएको छ ।

अघिल्लो लेख धनगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ
अर्को लेख धनगढीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेतवार्ता

२०८१ कार्तिक २९, बिहीबार १४:०५ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

अन्तर्राष्ट्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा

२०८१ भाद्र १, शनिबार १६:२७ गते
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे ५ लाख ३० हजार आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज

२०८१ चैत्र ९, शनिबार १०:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?