यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १०, आईतवार १०:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको धगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिकबाट कैलालीको गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय मिथुन सोव र गोदावरी नगरपालिका–५ बस्ने २५ वर्षीय रबिन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो।

शनिवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ६३४४ नम्बरको मोटरसाइकलसहित उनको साथबाट ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट धागढी–५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल र धनगढी–१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढालाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

अघिल्लो लेख मुस्ताङमा लेक लागेर ११ जनाको मृत्यु
अर्को लेख गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यकैलाली

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स धनगढीले गर्‍यो लघुबीमा तथा बिमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०८१ पुष १, सोमबार १६:३३ गते
कैलाली

धनगढीमा एक युवतीसहित ४ जना पक्राउ

२०८१ मंसिर १७, सोमबार ०९:४७ गते
कैलाली

सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

२०८१ चैत्र २०, बुधबार ११:१६ गते
कैलाली

कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार १५:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?