यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ४, शुक्रबार १३:३३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी:इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले ‘बन्धकहरूलाई रिहा गर्ने सम्झौता’ मा सहमति भएको जनाएको छ ।

हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तनहरू गर्न खोजेको आरोप लगाउँदै इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजो मन्त्रिपरिषद्बाट गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने प्रक्रियामा ढिलाइ गर्नुभएको थियो । नेतान्याहुको कार्यालयद्वारा वार्ताका लागि गठित टोलीले आज बिहान प्रधानमन्त्रीलाई युद्धविराम सम्झौतामा सहमति भएको जानकारी दिएको खबरमा उल्लेख छ ।

नेतान्याहुको कार्यालयले मन्त्रिपरिषद् बैठक बोलाउन आदेश पनि दिएको बताएको छ । यसपछि सम्झौता स्वीकृत हुनेछ । यसबारे बन्धकका परिवारलाई जानकारी गराइएको छ ।

इजरायली मिडिया रिपोर्ट्का अनुसार इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्ति बुधवार अमेरिका र कतारले युद्धविराम सम्झौताको बारेमा पहिलो जानकारी दिएका थिए ।

महिनौंदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरू युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । पर्सि आइतवारदेखि युद्धविराम सम्झौता पूर्णरूपमा लागू हुने बताइएको छ ।

यसैबीच हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अस्ति युद्धविराम सम्झौता घोषणा भएयता गाजामा इजरायलले गरेको आक्रमणमा परेर ८० जनाभन्दा धेरैको ज्यान गएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा १ हजार २०० जना मारिएपछि इजरायलले गाजामा जवाफी आक्रमण शुरू गरेको थियो । त्यस क्रममा हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । त्यही समूहमा नेपालका विपिन जोशी पनि रहेका ठानिएको छ तर उनको अवस्थाबारे अहिलेसम्म थाहा भएको छैन ।

इजरायलको आक्रमणमा परेर गाजामा ४६ हजार ७ सय जनाभन्दा धेरैको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो लेख क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च
अर्को लेख गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

२०८२ असार ३०, सोमबार १०:०२ गते
अन्तर्राष्ट्रिय

चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू

२०८१ पुष २९, सोमबार ११:०९ गते
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

२०८१ फाल्गुन १७, शनिबार १२:०५ गते
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन नेपालीसहित १२ जनाको मृत्यु

२०८१ माघ १०, बिहीबार ११:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?