यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३, आईतवार १२:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :बैंककमा निर्माणाधीन एक्सप्रेसवे पुलको कंक्रिटको बिम भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

लगभग २४ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन्। रामा रोडनजिकै यो घटना भएको हो। कामदारहरूले बीममा सिमेन्ट खन्याइरहेका बेलामा बिम भत्किएको हो। दुईजना अझै बेपत्ता भएको रिपोर्ट गरिएको छ।

उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई नजिकैको अस्पताल पठाइएको छ। कामदारहरूले धेरै सिमेन्ट खन्याइरहेका कारण भार बोकेको एउटा बिम फुटेको अनुमान छ। अधिकारीहरूले नजिकैको सडक अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेका छन्। भत्किनुको कारणको बारेमा अनुसन्धान जारी छ।

अघिल्लो लेख अस्ति कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो
अर्को लेख कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण

२०८१ चैत्र ८, शुक्रबार ११:३६ गते
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो

२०८१ चैत्र ३, आईतवार १०:४५ गते
अन्तर्राष्ट्रिय

ब्राजिलमा एक सय ७६ जना नेपाली अलपत्र

२०८१ भाद्र ११, मंगलवार १९:०२ गते
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेतवार्ता

२०८१ कार्तिक २९, बिहीबार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?