यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १०, आईतवार १२:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको धनगढीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, धनगढी–३ मिलनचोक, धनगढी–९ त्रीवेणीघाट, धागढी–१० जुगेडा कटान र धनगढी–१५ सुर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ५लाख ५० हजार ५५० मुल्य बराबरको भन्सार छलीकमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त मुल्य बराबरको भन्सार छलीका प्याज, चिनी, बिडी, सुर्ती, प्लाजु, सुटपिस, प्लाष्टिक झिल्ली, सानोरठुलो सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, बोईलर कुखुरा, अटो थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।

अघिल्लो लेख गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि
अर्को लेख ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ : देउवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

२०८१ कार्तिक १३, मंगलवार १०:५७ गते
कैलालीगृहपर्यटनप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कर्णाली नदीको बाढी सतह १० मिटरमाथि उक्लियो

२०८१ असार २३, आईतवार २२:१९ गते
अन्तर्राष्ट्रियकैलाली

गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने

२०८१ आश्विन १४, सोमबार १४:०२ गते
कैलाली

सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप

२०८१ पुष १, सोमबार १५:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?