सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी चल्दै
काठमाण्डौं – नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी काममा खासै प्रगति देखिएको छैन । नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास चलिरहे पनि…
अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !
कञ्चनपुर । अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना…
सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मौजुदात मन्त्रालयको संख्यालाई घटाएर सात मन्त्रालय कायम गरेको छ । मन्त्रीपरिषदको निर्णयअनुसार मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विहीबार मन्त्रालय घटाई मन्त्रीहरुको जिम्मेवारी…
कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु
धनगढी । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव…
जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत
काठमाडौं – यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।…
कञ्चनपुरमा २ जना मृत फेला
कञ्चनपुर - कञ्चनपुरमा २ जना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालका छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। इलाका…
एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम
धनगढी - धनगढीको एसपीए क्याम्पसले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी तृप्ती सिंह प्रथम भएकी छिन् । 'लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका' शीर्षकमा भएको उक्त प्रतियोगितामा तृप्ती प्रथम…
रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
काठमाडौं – रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो। रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर…
लोक गायक एलपी जोशीको निधन
काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा…
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढी - कैलालीबाट भन्सार छलीका श्रृंगारका सामान बरामद गरिएको छ। धनगढी–२ ट्राफिक चौराहा र भजनी–५ रणनगर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५४ हजार ७३० मुल्य बराबरको सुट, कडा–चुरी, लिपिस्टिक,…
कैलालीबाट अवैध बालुवा लोड गरिएको ट्याक्टर प्रहरी नियन्त्रणमा
धनगढी : कैलालीबाट चालक नभएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला खोलामा अवैध रुपमा बालुवा उत्खनन गरि बालुवा ट्रलीमा लोड गरेको अवस्थामा सुदूूरपश्चिम प्रदेश ०१००२ त ६२२७…
बैतडीमा आधा किलो चरेससहित एक जना पक्राउ
बैतडी – बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपलिका–३, बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्टलाई आधा किलो चरेश सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक…
परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा.राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी…
कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन
कैलाली । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४…
नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै धामी परिवार
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामीे नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्। उनि तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न छन्। उनका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि…
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर - कञ्चनपुरबाट लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंह ७ दशमलव ५५० ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् ।…
कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ
कैलाली - कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–७ हुलाकी राजमार्गबाट करिब १ सय मिलिग्राम लागूऔषध सहित सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्।…
स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ
तनहुँ – स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो। उक्त कार्यालयका अनुसार रोल्पाको माडी…
निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अनुसन्धान जारी
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ। उनी २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकि थिइन्।…
कैलाली-कञ्चनपुरका राना समुदायमा ‘सावनको डोला’को रौनक
कञ्चनपुर । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ…


















