यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अनुसन्धान जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अनुसन्धान जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अनुसन्धान जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १०, बिहीबार १७:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ।

उनी २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकि थिइन्। बेपत्ता भएको भोलिपल्ट निर्मलाको शव घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा फेला परेको थियो।

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट समेत आयो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो।

स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरेका थिए। भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे। यसरि अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ। तर, अहिलेसम्म दोषी भने पत्ता लाग्न सकेको छैन।

यस सम्बन्धमा अहिले पनि सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अघिल्लो लेख कैलाली-कञ्चनपुरका राना समुदायमा ‘सावनको डोला’को रौनक
अर्को लेख स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

२०८१ पुष ४, बिहीबार ०९:५४ गते
कञ्चनपुर

कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद

२०८१ फाल्गुन २१, बुधबार ०८:५९ गते
राष्ट्रिय

आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस, नेपालमा पनि मनाइँदै

२०८१ मंसिर १७, सोमबार १०:३६ गते
अन्तर्राष्ट्रिय

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

२०८१ श्रावण २६, शनिबार ०९:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?