यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट अवैध बालुवा लोड गरिएको ट्याक्टर प्रहरी नियन्त्रणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट अवैध बालुवा लोड गरिएको ट्याक्टर प्रहरी नियन्त्रणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट अवैध बालुवा लोड गरिएको ट्याक्टर प्रहरी नियन्त्रणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ११, शुक्रबार ०८:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : कैलालीबाट चालक नभएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला खोलामा अवैध रुपमा बालुवा उत्खनन गरि बालुवा ट्रलीमा लोड गरेको अवस्थामा सुदूूरपश्चिम प्रदेश ०१००२ त ६२२७ नम्बरको ट्याक्टर प्रहरीले बिहीवार नियन्त्रणमा लिएको हो।

ट्याक्टरको ट्रलीमा बालुवा लोड गरिएको र ट्याक्टर चालक नभएको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त ट्याक्टरलाई  गौरीगंगा नगरपालिकाको कार्यालयमा बुझाइएपछि नगरपालिकाको कार्यालयबाट पच्चीस हजार जरिवाना गरी छोडिएको समेत जनाएको छ। 

अघिल्लो लेख बैतडीमा आधा किलो चरेससहित एक जना पक्राउ
अर्को लेख कैलालीबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१८ गते
कञ्चनपुरकैलालीसमाचार

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

२०८२ असार २६, बिहीबार १५:५३ गते
कैलाली

कैलालीमा जेनजी आन्दोलनमा ढल्यो राणाकालीन भवन

२०८२ आश्विन ३, शुक्रबार १२:३४ गते
कैलाली

धनगढीमा दुई दिन विद्युत् सेवा अवरुद्ध हुने

२०८१ कार्तिक २८, बुधबार १९:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?