बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो
धनगढी - हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका…
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुर - कञ्चनपुरबाट ५० हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। दोधारा चाँदनी नगरपलिका–१ पक्की पुल, भीमदत्त नगरपलिका–९ तुमणानी र पुनर्वास नगरपलिका–११ डोके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि…
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट
काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन् । भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो । भुटानी राजाले नेपालका पूर्वराजालाई…
कैलाली प्रहरीद्धारा १२ लाख मुल्यको अवैध सामान पक्राउ
धनगढी । कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार सो मुल्य बराबरको अबैध सामानसहित एक…
पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा
काठमाण्डाैं – श्रीलङ्कासँगको टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । वेस्ट इन्डिजको टोलीमा निकोलस पूरन, आन्द्रे रसेल, अकेल होसन र शिमरन हेटमायर जस्ता…
चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे
अछाम – आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो…
साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते
हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा–८ स्थित साततलेमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी…
कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
धनगढी – कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको घर कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषधसहित पक्राउ…
दाउन्नेमा यातायात एकतर्फी सञ्चालन
नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानी खोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि…
११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा सुनसहित दुई जना भारतीय नागरिक पक्राउमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडका नेतृत्वको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका, वडा नं…
बैङ्कको भोगचलनपछि धितोमा धनीको हक नलाग्ने
काठमाडौँ । सर्वोच्च अदालतले बैङ्क तथा वित्तीय संस्थाले सकार गरेको गैरबैङ्किङ सम्पत्तिलाई बैङ्किङ सम्पत्तिमा रूपान्तरण गरेपछि धितो धनीले हकदाबी गर्न नपाउने व्याख्या गरेको छ । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुन,…
तरकारीले किसानको जीवनमा फेरबदल
बैतडी । शिवनाथ गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ कार्यक्रम सुरु गरेपछि तरकारी खेती गर्ने बढेका छन् । यसअघि बाहिरी जिल्लाको तरकारीमा निर्भर पालिकाका स्थानीय अहिले गाउँमै उत्पादन भएको तरकारी खपत हुन…
च्याङ्ग्रा लिएर रारादेखि फेवासम्मको यात्रा
बागलुङ : उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए। मुस्ताङ,…
शुक्लाफाँटा निकुञ्जमा पोथी हात्ती मृत फेला
कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृत फेला परेको छ। हात्ती प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। हात्तीको मलद्वारबाट गोबर र…
बाढीपहिरो : पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान
काठमाण्डौं – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले हालै गएको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताउका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार…
कैलालीबाट ९ जना जुवाडे पक्राउ
धनगढी – कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना पक्राउ परेका हुन्। इलाका प्रहरी…
कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुर – कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। सुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले २ लाख २४ हजार ४०, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २ लाख ६१ हजार…
धनगढीमा २ सवारी एक आपसमा ठोक्किएपछि…
धनगढी – धनगढीमा २ सवारी एक आपसमा ठोक्किएका छन्। धनगढी उपमहानगरपालिका–४ डिके आयल नजिकै दुई सवारी एक आपसमा ठोक्किए पनि ठुलो दुर्घटना हुनबाट भने जोगिएका छन्। से १ झ २६८…
फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका…
राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको…



















