यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार ११:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको घर कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेकी हुन् ।

यस्तैगरी गौरीगंगा नगरपालिका–१० बस्ने २८ वर्षीय इन्द्र कठायत र गौरीगंगा नगरपालिका–८ बस्ने ३२ वर्षीय हेम चौधरी पक्राउ परेका हुन् । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

अघिल्लो लेख दाउन्नेमा यातायात एकतर्फी सञ्चालन
अर्को लेख साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१८ गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
कैलाली

टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

२०८१ पुष १९, शुक्रबार १०:१८ गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ जेष्ठ ३०, शुक्रबार १२:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?