बैतडीका चार पालिकामा आज सार्वजनिक बिदा
बैतडी – बैतडीका चारओटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् । यी चारओटै पालिकामा…
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
काठमाण्डौं – नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय…
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट मोबाईल कभरसहित भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी–३ ट्राफिक चौहारा र राजघाट, धनगढी–९ त्रिबेणीघाट, जोशीपुर–१ पिपरकोटी र जोशीपुर–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका…
दार्चुलामा दर्शनार्थी बोेकेको जिप दुर्घटना, सात जनाको मृत्यु
धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको मृत्युु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।…
बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
बैतडी । बैतडी जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ । सदरमुकामको फोहोर विसर्जन गर्ने डम्पिङ…
ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन
धनगढी - धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। उपमहानगरले कात्तिक २८ गते शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकको संयोजकत्वमा ७ सदस्यीय अध्ययन…
तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए
बाजुरा । नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् । तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् । “पहिलेदेखि अहिलेसम्म…
आज विश्व मधुमेह दिवस मनाइँदैछ
काठमाण्डौं – आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ…
काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर
काठमाण्डौ – नेपालको केन्द्रीय राजधानी काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाण्डौको प्रदूषण १ सय ७२ एक्यूआई मापन…
विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै
काठमाण्डौ – १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ…
सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
काठमाण्डौ – आज सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार…
कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
धनगढी – कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो । पछिल्लो डेढ महिनादेखि लालझाडी गाउँपालिका र बेलौरी…
बैतडीका दुई पालिकामा आज र भोलि सार्वजनिक बिदा
बैतडी–बैतडीका दुई पालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका छन् । जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । मेलौली नगरपालिका–१ स्थित प्रसिद्ध मेलौली भगवती…
फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल चतुर्दशीका…
अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेतवार्ता
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि…
धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग
धनगढीः धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरकी श्रीया थापाले कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग गरेकी हुन्।
कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान धनगढी–१ एल।एन। चोक, धनगढी–२ रामजानकी मन्दिर नजिक, धनगढी–३ चटकपुर, भजनी–३ तिरनिमा, भजनी–७ कुटी र भजनी–८ कांडा…
गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० महिना १३ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय…
चर्चित क्रिकेट खेलाडी भारतका शिखर धवन कर्णाली याक्समा अनुबन्ध
काठमाण्डौं – चर्चित क्रिकेट खेलाडी भारतका शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको…
धनगढीमा ३६ किलो चरेस बरामद
धनगढी - धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका–५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो…



















