यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १४:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ – १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ ।

विश्वकप छनोटको हिजो भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुग्न सफल भएको छ ।

१९ वर्षमुनिको महिला विश्वकप आउँदो जनवरी १८ देखि मलेसियामा हुँदैछ । नेपाल समूह ‘डी’मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँगै परेको छ । पहिलो खेल नेपालले जनवरी १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

अघिल्लो लेख सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
अर्को लेख काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

साफ यू–२० : श्रीलंकाविरुद्ध नेपाल विजयी

२०८१ भाद्र २, आईतवार १९:०२ गते
खेलकुद

पोर्चुगललाई बराबरी रोकेको क्रोएसिया अन्तिम ८ मा

२०८१ मंसिर ४, मंगलवार १०:१५ गते
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो

२०८२ असार १२, बिहीबार १३:२९ गते
खेलकुद

आईसीसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण

२०८१ मंसिर १२, बुधबार ०७:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?