यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका दुई पालिकामा आज र भोलि सार्वजनिक बिदा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका दुई पालिकामा आज र भोलि सार्वजनिक बिदा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीका दुई पालिकामा आज र भोलि सार्वजनिक बिदा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १४:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी–बैतडीका दुई पालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

मेलौली नगरपालिका–१ स्थित प्रसिद्ध मेलौली भगवती जात्राको अवसरमा नगर क्षेत्रभरी सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । आज र भोलि नगरक्षेत्रभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थामा बिदा रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए ।

मेलौली भगवतीको जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने र यो क्षेत्रको प्रसिद्ध जात्रा भएकाले हरेक बर्ष जस्तै यो बर्ष पनि बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

यस्तै शिवनाथ गाउँपालिकाले गाउँपालिकाको वडा नं –४ स्थित प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको जनाएको छ ।

उक्त जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागितालाई दृष्टिगत गरेर कार्तिक ८ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार आज र भोलि दुई दिन पालिकाभरी सार्वजनिक बिदा रहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

देहीगडा भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन् ।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नं–५स्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

फाल्ङासैनी भगवती मन्दिरमा आज र भोलि दुई दिन जात्रा लाग्ने गर्दछ । जात्राको मुख्य दिन भोलि भएकाले भोलि पालिकाभरीका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थाहरु लगायतमा बिदा रहेको गाउँपालिकाले जनाएको छ ।

अघिल्लो लेख फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु
अर्को लेख कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीराष्ट्रिय

पशुपतिनाथबाट बैतडीका आचार्य कृष्ण दमाईंकाे सन्देश

२०८१ श्रावण २६, शनिबार ०९:१७ गते
बैतडी

बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित

२०८१ पुष ५, शुक्रबार १३:३७ गते
बैतडी

जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार गम्भीर

२०८१ माघ १२, शनिबार १५:०० गते
बैतडीसमाचार

बैतडीमा एक जना मृत फेला

२०८१ मंसिर २, आईतवार १३:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?