बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा भेटिए
धनगढीः बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मित्रनगर नजिकै ती बालक अलपत्र अवस्थामा भेटिएका हुन्। स्थानीय जगदिश भट्ट सडकमा रुदै गरेको…
कैलालीबाट ४ लाख मुल्यको अबैध सामान बरामद
धनगढीः कैलालीबाट ४ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान धनगढी–१९ लल्लिपुर घाट, गोदावरी–२ तेघरी पहाड रोड, भजनी–५ कव्वाखेडा घाट र टीकापुर–९ वालुवाटार सडक खण्डबाट अबैंध रुपमा…
सभामुख घिमिरे र कम्बोडियाली प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं : सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन्। कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई…
अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
काठमाण्डौं – अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनले सन्न्यासको घोषणा गरेकी छन् । उनले आज इन्स्टाग्राममा लेख्दै सन्न्यासको घोषणा गरेकी हुन् । उनले पेरिस ओलम्पिक खेल्दै गर्दा नै आफूलाई अन्तिम ओलम्पिक…
कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका–२ अमरैया र पुनर्वास–६ “ङ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार…
गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
धनगढीः कैलालीको गोदावरीमा सामुदायिक वनबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायत पक्राउ परेका हुन्। कठायतलाई १२० मिलिग्राम…
काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने
काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ । १६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै…
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक
कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको…
श्रेयसको रेकर्ड तोडियो, लखनउले ऋषभ पन्तलाई २७ करोडमा अनुबन्ध गर्यो
काठमाण्डौं – भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएलं) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी…
सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने
काठमाण्डौं – सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो । सरकारले…
प्रहरी नायव महानिरीक्षकमा आठजनाको बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पदमा आठजनाको बढुवा सिफारिस गरिएको छ । मंसिर ९ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही…
आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ण्एसबीएल एनपीएल)को ट्रफी आज सार्वजनिक हुँदैछ। बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ…
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
काठमाडौँः निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म…
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
एजेन्सी –अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिएको हो । ब्रूक रोलिन्सलाई उनले कृषि मन्त्रीमा नियुक्त गरेको बीबीसले जनाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी दिन उनले बौद्धिक…
कैलालीमा दुई युवती मृत फेला
धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवती मृत फेला परेका छन । आज घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा र घोडाघोडी नगरपालिका वडा ५ वनखेत बस्ने २१…
एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै…
उपनिर्वाचनका निम्ति मतपत्र पठाउन थालियो
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अब मतपत्र ढुवानी गर्न थालिएको आयोगका प्रवक्ता नीता पोखरेल…
टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो
एजेन्सी – टर्की सरकारले अदालतको फैसलापछि पूर्वी प्रान्त टुन्सेलीमा प्रजातान्त्रिक रूपमा निर्वाचित दुई मेयरहरूलाई प्रतिस्थापन गरेको छ। टर्कीको आन्तरिक मन्त्रालयका अनुसार टुन्सेली शहरका मेयर सेभडेट कोनाक र ओभाकिक जिल्लाका मेयर…
उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ
काठमाण्डौं – यही मंसिर १६ गते हुने पालिकाको उपचुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका…
सुन आयातमा भारी गिरावट
काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पहिलो चौमासिक (साउन–कात्तिक) सम्म १ लाख ३२ हजार ५ सय ६४ ग्राम (१३२.५६४ किलो) सुन…




















