यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: श्रेयसको रेकर्ड तोडियो, लखनउले ऋषभ पन्तलाई २७ करोडमा अनुबन्ध गर्‍यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: श्रेयसको रेकर्ड तोडियो, लखनउले ऋषभ पन्तलाई २७ करोडमा अनुबन्ध गर्‍यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

श्रेयसको रेकर्ड तोडियो, लखनउले ऋषभ पन्तलाई २७ करोडमा अनुबन्ध गर्‍यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १०, सोमबार ०८:४४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएलं) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् ।

भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् ।

आउँदो वर्षको आईपीएलका लागि हिजो भएको अक्शनमा पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तको न्यूनतम अक्शन मूल्य २ करोड भारु रहेको थियो ।

यसअघि आजै अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

यसअघि मिचेल स्टार्कलाई गएको वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

हिजोको अक्शनमा इङ्गल्यान्डका जोस बटलर १५ करोड ७५ लाखमा गुजरात टाइटन्समा, अस्ट्रेलियाका मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा १० करोड ७५ लाखमा गुजरातमा, भारतका मोहम्मद शमी १० करोडमा सनराइजर्स हैदराबादमा, भारतकै युजवेन्द्र चाहल १८ करोड भारुमा पञ्जाबमा अनुबन्ध भएका छन् ।

यस्तै भारतका मोहम्मद सिराज १२ करोड २५ लाखमा गुजरातमा, भारतकै केएल राहुल १४ करोड भारुमा दिल्लीमा अनुबन्ध भएका छन् । यस्तै भारतका अर्शदीप सिंहलाई पञ्जाबले १८ करोड भारुमा ‘राइट टु म्याच’ (आरटीएम) को विकल्पमा अनुबन्ध गरेको छ ।

अघिल्लो लेख सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने
अर्को लेख कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाखमा अनुबन्ध

२०८१ मंसिर ११, मंगलवार ०७:३१ गते
खेलकुद

नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै

२०८२ बैशाख ७, आईतवार १०:३५ गते
खेलकुद

खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम खेल आज

२०८१ माघ ३, बिहीबार ०९:३१ गते
खेलकुद

बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा

२०८१ श्रावण २०, आईतवार २०:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?