यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १६, आईतवार १७:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाण्डौमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिए ।

नेता सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ । एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको नेता सापकोटाले जानकारी दिए ।

उनका अनुसार राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राख्ने र एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहने सहमति भएको छ ।

पार्टी एकता गर्ने निर्णयले माओवादी र एकीकृत समाजवादी दुवैमा विग्रह आएको छ । दुई दलबीच एकता हुने भएपछि माओवादी नेता जनार्दन शर्माले लिखित फरक मत राखेका छ भने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छुट्टै भेला गरेका छन् ।

अघिल्लो लेख हर्क साम्पाङको पार्टीलाई आयोगले प्रमाणपत्र दियो
अर्को लेख बझाङमा ड्युटीमै ढलेका प्रहरी हवलदारको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

आठ दिनपछि सुनचाँदीको भाउ तोकियो

२०८२ असार २७, शुक्रबार १३:२८ गते
राष्ट्रिय

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौं महानगरको पत्राचार

२०८१ पुष १३, शनिबार १२:४६ गते
राजनीतिसमाचार

देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?

२०८२ भाद्र २२, आईतवार १२:३२ गते
अर्थ-वाणिज्य

११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए

२०८१ मंसिर ७, शुक्रबार ०८:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?