यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ९, मंगलवार १७:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थी साहित्य महोत्सव मनाइएको छ ।\

मङ्गलबार ऐश्वर्य साहित्य प्रतिष्ठानको आयोजनामा “सुदूरपश्चिमको शान, पठन संस्कृति अभियान” भन्ने नाराका साथ क्याम्पसमा उक्त कार्यक्रम गरिएको हो ।

साहित्कार तथा लेखक रामलाल जोशीद्धारा लेखिएको आख्यान “बाआमा“ र गायक, संस्कृतिविद् तथा लेखक यज्ञराज उपाध्यायद्धारा लेखिएको कालीकर्णालीको लोकसाहित्य तथा संस्कृतिमा केन्द्रित रही विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तिहरुको उपस्थितिमा उक्त विद्यार्थी साहित्य महोत्सव मनाइएको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रतिष्ठानका महासचिव महेशराज बडुको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार रामलाल जोशीले पठन संस्कृतिको विकासका लागि क्याम्पसहरुमा यस प्रकारका कार्यक्रम भइरहनुपर्ने बताएका छन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख धर्मदेव भट्टले बाआमा र कालीकर्णालीको लोकसाहित्य तथा संस्कृति पुस्तक ऐश्वर्यका सबै विद्यार्थीको हातमा पुगेको र यसबाट उनीहरुमा पठन संस्कृतिको विकास हुने बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ललितपुरमा एक युवकको हत्या, तीन जना पक्राउ
अर्को लेख नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र नारा सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार

२०८१ कार्तिक ३, शनिबार १६:०९ गते
कैलाली

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

२०८१ कार्तिक ५, सोमबार १५:३० गते
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०८१ असार २२, शनिबार १८:०४ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध

२०८१ भाद्र २८, शुक्रबार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?