यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ललितपुरमा एक युवकको हत्या, तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ललितपुरमा एक युवकको हत्या, तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

ललितपुरमा एक युवकको हत्या, तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ९, मंगलवार १३:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

ललितपुर । ललितपुर सातदोबाटोमा एक किशोरको हत्या भएको छ ।

ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको प्रहरीले जनाएको छ ।

गुरुङको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका–९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

साथै क्याफेका सञ्चालक र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सञ्चालक र क्याफेका कुकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

भट्टले सोही क्याफेमा आएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका नयन उपचारका क्रममा बिएन्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले भट्टलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अघिल्लो लेख नेपाल ओलम्पिक कमिटीको चुनावमा विवादकै बीच अनलाइनबाट मनोनयन दर्ता
अर्को लेख धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज साउन १५, खीर खाने दिन

२०८१ श्रावण १५, मंगलवार ०८:३७ गते
राष्ट्रियसमाचार

नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल

२०८२ जेष्ठ १६, शुक्रबार १३:४५ गते
राष्ट्रिय

अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन ल्याऊ : आन्दोलनरत शिक्षक

२०८१ चैत्र २१, बिहीबार १५:५४ गते
राष्ट्रिय

पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री

२०८२ बैशाख ३, बुधबार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?