यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ५, सोमबार १५:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी पक्राउ परेका हुन्। यी चार जनालाई २ सय ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि प्रहरीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकार ३ सय ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ सद्‍भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरी पनि ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी ६ जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

अघिल्लो लेख शृङ्गार व्यवसायबाट मनग्य आम्दानी
अर्को लेख धनगढीमा मोेटरसाइकल पल्टिदा एक जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

इस्कोन धनगढीमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी

२०८२ श्रावण २७, मंगलवार १२:१२ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ

२०८१ माघ २७, आईतवार ११:२२ गते
कैलाली

बेसहाराका लागि कैलालीमा ‘सहारा घर’

२०८१ कार्तिक २३, शुक्रबार २०:२६ गते
कैलाली

धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान

२०८१ कार्तिक ४, आईतवार २०:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?