यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २८, शुक्रबार ०८:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध भएको छ।

पछिल्लो दुई दिनदेखि भइरहेकाे अविरल बर्सातसँगै आएको पहिरोले राजमार्ग पाँच ठाउँमा अवरुद्ध भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुढीतोला, खानीडाँडा, बुडर, फल्टुडे, र साहुखर्क क्षेत्रमा दुइ ठाउँमा सडक अवरुद्ध भएको छ।

सडक खुलाउने प्रयास अहिले सम्म नभएकाे भन्दै यात् चिन्तित बनेका छन् ।

डाेजर जाने बाटाे नभएका कारण सडक संचालनमा समस्या आइरहेकाे अत्तरिया ट्राफिकले बताएकाे छ।‌

ट्याग गरिएको:featured
अघिल्लो लेख अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा
अर्को लेख कर्णाली नदीको बहाव घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा एक महिला मृत फेला

२०८१ भाद्र १, शनिबार ०८:१८ गते
कैलाली

दार्चुला जिप दुर्घटना : रावल दम्पती बिचबाटोमै अस्ताए

२०८१ कार्तिक ३०, शुक्रबार १४:३५ गते
कैलालीसमाचार

धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ

२०८२ आश्विन ९, बिहीबार १२:५६ गते
कैलाली

कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा, तोकियो पेसी

२०८१ पुष २२, सोमबार १४:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?