यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको ठेकराज माविमा गरियो आगलागी सम्बन्धि अभिमुखिकरण कार्यक्रम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको ठेकराज माविमा गरियो आगलागी सम्बन्धि अभिमुखिकरण कार्यक्रम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

धनगढीको ठेकराज माविमा गरियो आगलागी सम्बन्धि अभिमुखिकरण कार्यक्रम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३, बिहीबार १७:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको एक विद्यालयमा घरायसी आगलागी सम्बन्धि प्रयोगात्मक तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बिहीबार धनगढी उपमहानगरपालिका-११ मा रहेको ठेकराज माविमा उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

घरायसी आगलागीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्य नजर गरि समुदायमा आधारित विपद् प्रतिकार्य प्रशिक्षण कार्यक्रम अन्तर्गत नगर प्रहरीद्वारा सो कार्य गरिएको नगरपालिकाले बताएको छ ।

घरायसी आगलागी सम्बन्धि प्रयोगात्मक तथा अभिमुखिकरण कार्यक्रमले विद्यार्थीहरुलाई आगलागीबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सकिने बताइएको छ ।

अघिल्लो लेख धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता
अर्को लेख लघुचलचित्र ‘परिवर्तन’ बजारमा ल्याउँदै लेकाली कन्सेप्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कैलालीमा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्नेलाई कारबाही गर्न माग

२०८१ पुष १०, बुधबार ०९:५२ गते
राष्ट्रिय

सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने

२०८१ माघ १४, सोमबार १२:१७ गते
कैलाली

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ भाद्र ३, सोमबार १२:३२ गते
कैलाली

टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन १७, बिहीबार १३:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?