धनगढी –लेकाली कन्सेप्टले लघुचलचित्र परिवर्तन बजारमा ल्याउने भएको छ।
रोजिन बोहोरा निर्माता रहेको उक्त लघुचलचित्र परिवर्तन केही समयपछि बजारमा आउने भएको हो।
सामाजिक सचेतना मुलक लघुचलचित्रमा दिपक विष्ट, नविन विष्ट, विरजन कुँवर र सितल भट्ट देखिने छन् ।
लघुचलचित्र समाज परिवर्तनको लागि तयार पारिने बोहोराले बताएका छन् ।





