यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा बिहीबारदेखि ओशो योग तथा ध्यान शिविर हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा बिहीबारदेखि ओशो योग तथा ध्यान शिविर हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा बिहीबारदेखि ओशो योग तथा ध्यान शिविर हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार २२:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा भोलिदेखि चार दिनको ओशो योग तथा ध्यान शिविर आयोजना हुने भएको छ।

ओशो धारासँग ध्यानकेन्द्र नेपाल धनगढीको आयोजनामा चार दिने युग शिविर आयोजना हुन लागेको आयोजकले जनाएको छ।

पछिल्लो समयमा डिप्रेसन तथा विभिन्न समस्याका बिरामीहरू बढ्दै गएको अवस्थामा यसको उपचार भनेकै ध्यान भएको र धनगढीमा रहेका ध्यान गर्न चाहनेहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरिन लागेको आयोजकको भनाइ रहेको छ।

कार्यक्रममा प्रशिक्षकको रूपमा ओशोधारा सङ्घ नेपालका प्रशिक्षक तथा आचार्यश्री ओशो अखण्ड रहने छन् । अहिले कैलालीको धनगढीमा तथा विभिन्न बाहिरी जिल्लाबाट समेत उपस्थित हुने हरूका लागि विशेष अवसर रहेको उनले बताए ।

उनले भने अहिले सुदूरपश्चिम प्रदेश सरकारले पनि आफ्ना कर्मचारीहरूका लागि यो ध्यान शिविरको आयोजना गरेको हुँदा अहिलेको अवसरमा उत्कृष्ट समय रहेको बताए । ध्यान केन्द्रमा ध्यानका विभिन्न विधिहरू योग शिविर र रमाइलो उत्सव रहने बताइएको छ।

ध्यान शिविरमा आठ वर्षभन्दा माथिका र आफूलाई इच्छा भएका सम्पूर्ण योगप्रेमीहरूले उपस्थित हुन सकिने आयोजकले जनाएको छ।

यो योग शिविरको माध्यमबाट केही मात्रामा भएपनि मनमा भएको नैरास्यता तथा डिप्रेसनको शिकारमा रहेका व्यक्तित्वहरूमा केही सकारात्मक प्रभाव पर्ने आयोजकले जनाएको छ।

फरकफरक चरणमा हुने योग शिविरमध्यको यो पहिलो चरण रहेको र यसभन्दा पछिका चरणमा समेत सहभागिता जनाउनको लागि उपस्थित भइदिन आयोजकले अनुरोध गरेको छ। भोलि अर्थात् पुष ३ गते बिहान ७ बजेदेखि धनगढीमा रहेको आफ्नो घर टेम्पल रिसोर्टमा कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।

अघिल्लो लेख कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी
अर्को लेख खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम खेल आज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीप्रदेशसमाचार

कैलालीको मोहना नदीको बाढीले सतर्कता तह नाघ्यो, सतर्क रहन आग्रह

२०८२ असार १६, सोमबार ०९:२२ गते
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना

२०८१ श्रावण १७, बिहीबार १४:०९ गते
कैलाली

फूलबारी बिओपी बाढीको चपेटामा

२०८१ श्रावण १५, मंगलवार ०९:३८ गते
कैलालीसमाचार

कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ

२०८२ असार १७, मंगलवार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?