यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २४ बिहीबार
2026, May 7, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो, १५ जना भन्दा धेरै घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २४ बिहीबार
2026, May 7, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो, १५ जना भन्दा धेरै घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो, १५ जना भन्दा धेरै घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १७, आईतवार १०:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

१५ जनाभन्दा धेरै घाइते भएका छन् । भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा भारत उत्तरप्रदेश लखिमपुर खिरीका ११ वर्षीय आयुस बर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

हिजो भएको दुर्घटनामा घाइते भएका सबै भारतीय नागरिक हुन् । घाइतेमध्ये तीन जनालाई गम्भीर चोट लागेको छ । धनगढी उपमहानगरपालिका बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो ।

बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् । प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासिन्दाले उद्धारगरी उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । रासस

अघिल्लो लेख चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय
अर्को लेख पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८१ माघ ५, शनिबार १०:४२ गते
कैलालीसमाचार

धनगढी उपमहानगरले ५७६ छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्दै

२०८२ पुष १३, आईतवार १३:०२ गते
कैलाली

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

२०८१ कार्तिक ९, शुक्रबार ११:२२ गते
कैलाली

प्रहरीद्वारा प्रतिबन्धित प्लास्टिकको प्रयोग, प्रवक्ता भन्छन् – भोलि धनगढी बाहिर लगेर फाल्छौं

२०८१ भाद्र १९, बुधबार १४:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?