यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३, शनिबार १०:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अभिषेक चटौत र सन्देश बोहरा पक्राउ परेका हुन्।

भारतबाट नेपाल से १ प ८८०९ नम्बरको मोटरसाइकलमा आउदै गरेका चटौत र बोहरा एक दशमलव ५२ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। भीमदत्त नगरपालिका–६ का २६ वर्षीय अभिशेक चटौत र भीमदत्त नगरपालिका–७ का ३० वर्षीय बोहरालाई नेपाल प्रदेश प्रहरी महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, गड्डाचौकीको संयुक्त टोलीले पक्राउ गरेको हो।

अघिल्लो लेख कैलालीबाट तीन जना लागुऔषधसहति पक्राउ
अर्को लेख कञ्चनपुरकी वडासदस्य डल्लीदेवी ५२ वर्षको उमेरमा विद्यालय भर्ना, १ मा पढ्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

२०८१ मंसिर २७, बिहीबार ११:५५ गते
राष्ट्रिय

भत्ता रकम लुट्न ७५ वर्षीया वृद्धाकाे खुकुरी हानी हत्या

२०८१ श्रावण १३, आईतवार १८:३० गते
राष्ट्रिय

न्याय निरुपण प्रक्रिया अघि बढाउन मानवअधिकारवादी र द्वन्द्वपीडित सङ्घसंस्थाको आग्रह

२०८१ पुष ५, शुक्रबार ०९:३७ गते
कञ्चनपुरसुदूरपश्चिम प्रदेश

श्रीमती कुटेका सुप विश्वविद्यालयका उपप्राध्यापक पुर्पक्षका लागि कारागार चलान

२०८१ पुष १२, शुक्रबार १२:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?