यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार ११:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :महफिलको नयाँ श्रृंखलामा गजलकारत्रय केशव भट्टराई,डा.देवेन्द्र आचार्य र अंकित आचार्य गुञ्जिएका छन्।

सर्वनाम थियटरमा आयोजित उक्त कार्यक्रममा गजलकारहरूले विभिन्न चरणमा आफ्ना गजलहरू प्रस्तुत गरे।

ग्राण्ड महफिल सिजन-२ को यस श्रृंखलामा गजलकार त्रयले पहिलो चरणमा तीन/तीन गजल प्रस्तुत गरेका थिए। दोस्रो र तेस्रो चरणमा क्रमशः तीन/तीन र एक/एक गजल प्रस्तुत गरे।

गजलकार केशवले गायनमार्फत आफ्ना प्रेमिल गजलहरूले दर्शकको मन जिते। देवेन्द्र र अंकितले पनि आफ्ना गजलमार्फत गजल श्रोताको मन जिते।

महफिल १० वर्षदेखि निरन्तर रहेको छ। हरेक दुई महिनामा देशका विभिन्न स्थानमा गजल लेखिरहेका गजलकारहरूलाई महफिलमा उपस्थित उभ्याउने गरिन्छ।

महफिल संयोजक तथा साहित्यकार बाबु त्रिपाठीले महफिल अन्य कार्यक्रममा सधैँ देखिने,भेट हुने श्रोता दर्शक भन्दा पनि कहिल्यै नदेखिने, नभेटिनेहरूसँग भेट हुने मञ्च रहेको बताए।

अघिल्लो लेख प्रतिगमनको प्रयासविरुद्ध कविहरूले गरे सडकमै कविता वाचन
अर्को लेख शिक्षक आन्दोलनले पुर्‍यायो सरकारलाई दबाब, शिक्षा ऐन अब संसद्‍मा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
साहित्य

अहिलेको विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

२०८१ श्रावण २६, शनिबार १५:४० गते
राष्ट्रियसाहित्य

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती

२०८२ कार्तिक ३, सोमबार १२:०१ गते
राष्ट्रियसाहित्य

कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि

२०८१ फाल्गुन ५, सोमबार ०९:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?