यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिगमनको प्रयासविरुद्ध कविहरूले गरे सडकमै कविता वाचन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिगमनको प्रयासविरुद्ध कविहरूले गरे सडकमै कविता वाचन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

प्रतिगमनको प्रयासविरुद्ध कविहरूले गरे सडकमै कविता वाचन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार १०:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : गणतन्त्रविरुद्ध प्रतिगमनको प्रयास भइरहेका भन्दै कविहरूले सडकमा कविता वाचन गरेका छन्।

प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर राष्ट्रिय जनसाहित्यिक संघ नेपालको आयोजनामा शनिबार रत्नपार्कमा ‘सडक कविता वाचन विशेष समारोह’ गरिएको हो। कार्यक्रममा कविहरूले प्रतिगमन र निरंकुशताविरोधी रचना वाचन गरे।

संघकी अध्यक्ष नर्मदेश्वरी सत्यालले जनताको आन्दोलनले इतिहास नै समाप्त हुनेगरी किनारामा पुर्‍याएको निरङ्कुशताले गणतन्त्रकै विरुद्धमा फणा उठाएकाले विरोधस्वरूप कार्यक्रम आयोजना गरेको जानकारी दिइन्।

राष्ट्रिय जनसाँस्कृतिक महासंघका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले अहिलेको जनताको बलिदानले ल्याएको गणतन्त्रकै विरुद्धमा र निरङ्कुशताका पक्षमा हास्यास्पद आन्दोलन थालिएको भन्दै स्रष्टाले सशक्त विरोध गर्न आवश्यक रहेको बताए।

संघका महासचिव डा.कृष्ण सुवेदीले सडक कविता आन्दोलनको थालनी २०३६ सालमा साहित्यकार भवानी घिमिरेको अगुवाइमा भएको जानकारी दिए। आवश्यकताका आधारमा २०३६ सालमा, २०४६ सालमा र २०६२/६३ को आन्दोलनताका पनि सडक कविता अभियानले निरन्तरता पाएको उनले बताए।

अघिल्लो लेख कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ
अर्को लेख महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मृत भेटिए गाउँपालिकाका कार्यालय सहयोगी

२०८२ बैशाख ८, सोमबार १०:३९ गते
राष्ट्रिय

आज विश्व एड्स दिवस मनाइँदै

२०८१ मंसिर १६, आईतवार ०८:०१ गते
कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण

२०८१ श्रावण २, बुधबार १५:१५ गते
राष्ट्रियसमाचार

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

२०८२ आश्विन २१, मंगलवार ११:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?