यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक आन्दोलनले पुर्‍यायो सरकारलाई दबाब, शिक्षा ऐन अब संसद्‍मा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक आन्दोलनले पुर्‍यायो सरकारलाई दबाब, शिक्षा ऐन अब संसद्‍मा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

शिक्षक आन्दोलनले पुर्‍यायो सरकारलाई दबाब, शिक्षा ऐन अब संसद्‍मा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार ११:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ – नेपाल शिक्षक महासंघद्वारा सञ्चालित २०८१ सालको चैत २० गते काठमाण्डौँ केन्द्रित शिक्षक–कर्मचारी आन्दोलन सफलतापूर्वक टुंगिएको छ।

आन्दोलनका मुख्य मागहरूमध्ये विद्यालय शिक्षा ऐन जारी गर्ने विषय अब संसद्को प्रक्रियामा प्रवेश गरिसकेको महासंघले जनाएको छ।

महासंघका अनुसार विगतमा भएका कतिपय सहमति मन्त्रिपरिषद्को निर्णयबाट कार्यान्वयनमा आइसकेका छन्। यस्तै, शिक्षा ऐनसम्बन्धी माग संसद्मा पेस भई समयतालिकासहित सुनिश्चित भइसकेको हुँदा आन्दोलनलाई सफल मानिएको छ।

शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेदेखि सुरु भएको थियो। आन्दोलनले राज्यपक्षमाथि विगतमा गरिएका सहमतिहरूलाई विद्यालय शिक्षा ऐनमा समावेश गर्न दवाव सिर्जना गरेको महासंघको ठम्याइ छ। साथै, विद्यालय, विद्यार्थी, शिक्षक–कर्मचारीका समस्या र माग जनमानसमा स्थापित गराउन आन्दोलन प्रभावकारी बनेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए।

महासंघले आन्दोलन सफल बनाउन सहयोग गर्ने सबै तहका पदाधिकारी, सम्बन्धित संस्था, स्वयंसेवक, अभिभावक, विद्यार्थी संगठन, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, राजनीतिक व्यक्तित्वहरूप्रति आभार व्यक्त गरेको छ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव थापाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा शिक्षक–कर्मचारीका हकहितका लागि भविष्यमा पनि संस्थागत प्रयास जारी रहने उल्लेख छ।

अघिल्लो लेख महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित
अर्को लेख पोपको अवतारमा एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

हेलिकप्टर दुर्घटना : शवको पोस्टमार्टम गरिंदै

२०८१ श्रावण २४, बिहीबार ०९:५८ गते
राष्ट्रियसमाचार

कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन

२०८२ मंसिर ३, बुधबार १४:५७ गते
राष्ट्रियसमाचार

४ महिने छोराको ह*त्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ

२०८२ मंसिर २२, सोमबार १०:३५ गते
राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

२०८१ श्रावण २१, सोमबार १४:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?