यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २१, सोमबार ०७:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

घोराही । दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको  रा १ ज ७७० नम्बरको जीप आइतबारर साँझ साँढे ६ बजेतिर शान्तिनगर गाउँपालिका–१ हाडीचारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताएका छन् ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा सल्यान जिल्ला त्रिबेणी गाउँपालिका–३ टोटके निवासी करिव ५० बर्षीय यामबहादुर केसीको मृत्यु भएको छ । 

प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनापछि जीपले च्यापिएर केसीको मृत्यु भएको हो ।

जीपमा सवार अन्य आठ जना रहेको उनीहरुको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा अप्ठेरो बाटोमा तीव्र गतीमा रहेको जीव कन्ट्रोल नभएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।  

अघिल्लो लेख पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि
अर्को लेख मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

काठमाण्डौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक जेठ २ देखि २० गतेसम्म बन्द हुने

२०८२ बैशाख ३१, बुधबार ११:१२ गते
राष्ट्रियसमाचार

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १५:५३ गते
राष्ट्रियसाहित्य

कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि

२०८१ फाल्गुन ५, सोमबार ०९:२६ गते
राष्ट्रिय

मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन

२०८१ पुष २४, बुधबार १२:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?