यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियकैलाली

गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १४:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति जनाएका छन् ।

भारतको गौरीफन्टामा भएको दुवै देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले सो विषयमा सहमति जनाएको हो ।

बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलाली र नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेय, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दको सहभागिता रहेको थियो ।

यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुराज उप्रेती, फूलबारी, बंग्राकटान, डोकेबजार बिओपी प्रमुखको सहभागिता रहेको थियो ।

यसैगरी, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३९ औं बटालियनका डिपुटी कमाण्डेट विजयकुमारसहित एसएसबी ए कम्पनी गौरीफन्टाका इन्सपेक्टर विसन दास र एसआई नरेश कुमारको उपस्थिति रहेको थियो ।

बैठकमा दुवै देशका सुरक्षा निकायबिच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमास्तम्भको सुरक्षा गर्ने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ ।

अवैध रुपमा खोटा अपचलन, अवैध हातहतियार, सामान, लागूऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गुल्मपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिए । यसैगरी, बैठकमा विदेशी घुसपैठ तथा अपराध रोकथामका विषय छलफल भएको थियो ।

यसैगरी, सीमा क्षेत्रमा नेपाली लुटिने घटना भएकाले सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले भारतबाट नेपाल भित्रिने नेपालीको आवागमनमा सहजीकरण गर्ने सहमति भएको छ ।

बडादसैं, तिहार र छठलगायतका चाडपर्व मनाउन ठुलो संख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किरहेका छन् । यस्तै, सीमाक्षेत्रमा दुवैतर्फबाट प्रत्येक दिन ८ बजेपछि भन्सार कार्यालय बन्द हुँदै आइरहेकोमा अब भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपालीलाई तोकिएको समयपछि पनि आउन दिने सहमति भएको छ ।

अघिल्लो लेख बैतडीमा सशस्त्र प्रहरीद्वारा हाजिरी जवाफ प्रतियोगिता
अर्को लेख कैलालीमा १ सय एक जनाको आँखाको निःशुल्क शल्यक्रिया
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको जंगलमा युवतीलाई करणी गर्ने युवक पक्राउ

२०८१ पुष २२, सोमबार १२:३८ गते
कैलालीसमाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

२०८२ जेष्ठ १३, मंगलवार १०:०८ गते
अन्तर्राष्ट्रिय

ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

२०८१ श्रावण २४, बिहीबार १६:२७ गते
अन्तर्राष्ट्रिय

युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो

२०८१ पुष १८, बिहीबार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?