यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ठाउँ-ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ठाउँ-ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

ठाउँ-ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १, आईतवार १२:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : अविरल वर्षासँगै गएको पहिरोका कारण राजमार्गसहित सडक अवरुद्ध भएका छन् ।

पहिरोले ललितपुरको आश्राङदेखि गिम्दी जाने सडकसहित पाँच राजमार्ग तथा सडकखण्डमा क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनकुटाको रवि राके–भेडेटार सडक, खोटाङको दिक्तेल–गाईघाट सडक र मकवानपुरको कान्ति लोकपथ अवरुद्ध भएको छ । यस्तै अरनिको राजमार्ग पनि प्रभावित छ ।

अवरुद्ध सडक तथा राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख माओवादीले छेपारो झैँ रङ फेर्‍यो, सदन चल्न दिँदैनौँ : राप्रपा
अर्को लेख दलित समुदायका ७० बालबालिकालाई शैक्षिक सामग्री सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

२०८२ आश्विन २, बिहीबार ११:२२ गते
राष्ट्रिय

एक सय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

२०८१ आश्विन ११, शुक्रबार ०८:४९ गते
खेलकुद

श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

२०८१ मंसिर १४, शुक्रबार १४:२४ गते
अन्तर्राष्ट्रियसमाचार

इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए

२०८२ असार १५, आईतवार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?