यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार १९:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको एक्काइसौं अडिसन आज धनगढी त्रिनगर मा.वि. मा सम्पन्न भएको छ ।

उक्त अडिसनमा गायन तर्फ ७ र नृत्य तर्फ २ जना विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्राचार्य हेमराज जोशीले विद्यालयमा हरेक विद्यार्थीका फरक प्रतिभालाई सम्मान गर्नुपर्ने बताए । यसरी नै उक्त विद्यालयका मा.वि. ईन्चार्ज तीर्थराज फुलाराले यस्ता प्रकारका कार्यक्रमको निरन्तरताको कामना व्यक्त गरे ।

यसै गरि प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई कक्षा ११-१२ तर्फका इन्चार्ज डम्मर गडसिला, अ.क्रि. संयोजक तेजेन्द्र चलाउने र नि.मा.वि. इन्चार्ज लक्ष्मी पाण्डेयले छात्रवृत्ति कुपन वितरण गरेका थिए ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ७५-७५ हजार र रु. ३०-३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

अघिल्लो लेख कैलालीका १३ स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो
अर्को लेख १० औं प्रदेश फूल कन्ट्याक्ट कराते छनौट प्रतियोगिता बहिस्कार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा मानव सेवा आश्रमले ‘महायज्ञ’को आयोजना गर्दै

२०८१ भाद्र २३, आईतवार १७:१९ गते
कैलाली

टीकापुरमा एक करोड ८९ लाखमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

२०८१ श्रावण ४, शुक्रबार ०९:२८ गते
कैलाली

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

२०८१ मंसिर ३, सोमबार १५:०३ गते
कैलाली

टीकापुरबाट अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

२०८१ कार्तिक ७, बुधबार १९:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?