यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका १३ स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका १३ स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका १३ स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार १२:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : कैलालीका १३ वटा स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी उपमहानगरपालिका पहिलो भएको हो।

जिल्लाका १३ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन गर्दा धनगढी उपमहानगरपालिकाले ६३ दशमलव ३ अङ्क प्राप्त गर्दै पहिलो भएको छ। जानकी गाउँपालिकाले ६३ दशमलव १ अङ्कसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। घोडाघोडी नगरपालिका ६२ दशमलव ७ अङ्कसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको गोदावरी नगरपालिकाले ५८ दशमलव ७ अङ्क छ। छैटौँ स्थानमा ५४ दशमलव ६ अङ्कसहित कैलारी गाउँपालिका रहेको छ।

टीकापुर नगरपालिका ५२ दशमलव ७ अङ्कसहित सातौँ, जोशीपुर गाउँपालिका ५० दशमलव ४ अङ्कसहित आठौँ, गौरीगंगा नगरपालिका ४७ दशमलव १ अङ्कसहित नवौं र भजनी नगरपालिका ४७ दशमलव १ अङ्कसहित दसौँ स्थानमा रहेको छ। लम्की चुहा नगरपालिका ४४ दशमलव ४, मोहन्याल गाउँपालिकाको ४, ४० दशमलव ५ र चुरे गाउँपालिकाले ३९ दशमलव २ अङ्क प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण प्रकाशित गरेको थियो।

आयोगले प्राप्त अङ्कमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन भनेको छ।

अघिल्लो लेख मानव सेवा आश्रमको महायज्ञबाट चार करोड ८३ लाख सङ्कलन
अर्को लेख त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीबाट १ लाख ३९ हजारका सामान बरामद

२०८२ असार २३, सोमबार १०:२८ गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण

२०८१ श्रावण ३२, शुक्रबार ०६:४२ गते
कैलालीसाहित्य

केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’

२०८१ आश्विन १५, मंगलवार १६:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?