यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १४:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख (वार्डेन) शंकरबहादुर चन्द पुर्पक्षका लागि कारागार छन्।

जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी र गर्भपतन कसुरमा चन्दलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला अदालत कञ्चनपुरले अभियुक्त चन्दलाई बाल यौन दुरुपयोग मुद्दामा धरौटी माग तथा जबरजस्ती करणी र गर्भपतन मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको हो। वार्डेन चन्दमाथि अनाथालयमा बस्दै आएका अनाथ नाबालिकाहरुलाई जबरजस्ती करणी गरेर गर्भपतन गराएको आरोप छ।

अनाथालयका अन्य बालबालिकाहरु विद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेट/चाउचाउ दिन्छु भन्दै पटकपटक अनाथालयमा बस्ने नाबालिकाहरुलाई यौन दुव्र्यवहार र जबरजस्ती करणी गर्ने गरेको आरोप छ। चन्दले अनाथालयमा बस्ने तीन जना बालिकामध्ये एकलाई यौन दुव्र्यवहार र जबरजस्ती करणीको शिकार भएका दुईमध्ये एकको गर्भपतन गराएका थिए। १४ वर्षीया बालिकासँगको अनैतिक सम्बन्धमा गर्भ रहेको थियो।

त्यसपछि वार्डेन चन्दले औषधि सेवन गराएर गर्भपतन गराएका थिए। त्यसपछि घटना बाहिरिएको थियो। २०७९ माघ १७ गते चन्द पक्राउ परेपछि अन्य बालिका पनि उनी विरुद्ध प्रहरीको सम्पर्कमा पुगेका थिए। जबरजस्ती करणीपछि गर्भपतनसमेत गराएपछि चन्द विरुद्ध २०७९ फागुन १४ गते जिल्ला अदालत कञ्चनपुरमा जबरजस्ती करणी र गर्भपतन सम्वन्धित कसुरमा मुद्दा दायर गरिएको थियो।

सो मुद्दाको पेसी जिल्ला अदालत कञ्चनपुरले तोकेको भए पनि जिल्ला सरकारी वकिल कार्यालयबाट आज (बुधबार) का लागि स्थगित गरेको छ। यस्तै जबरजस्ती करणी उद्योगमा अर्की महिलाले केशवसिंह धामीको नाममा दायर गरेको मुद्दाको पेसी पनि बुधबारका लागि तोकिएको छ।

अघिल्लो लेख ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयो
अर्को लेख धनगढीमा बिहीबारदेखि ओशो योग तथा ध्यान शिविर हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरबाट भन्सार भन्सार छलीका सामान बरामद

२०८१ पुष २१, आईतवार १२:५६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरका एक युवक उखुबारीमा मृत फेला

२०८२ जेष्ठ १४, बुधबार १०:०३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

२०८२ जेष्ठ ३, शनिबार १०:५८ गते
कञ्चनपुर

कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १८, बिहीबार ११:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?