यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १४:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – साउनदेखि मङ्सिरसम्मको ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ महिनामा देशभर १ हजार १ सय १६ वटा आगलागीका घटना भएकामा १६ जनाको ज्यान गएको हो । एक सय ४५ जना घाइते भएका नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट २९ परिवार विस्थापित भएका र झन्डै ५० करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

साउनदेखि मङ्सिरसम्म नेपालमा आगलागीको सामान्य जोखिम भएका महिना हुन् । विशेषगरी पुसदेखि जेठसम्म आगलागी र डढेलोका धेरै घटना हुने गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख पीपीएमा भएका असमानता हटाई विद्युत् खरिददर बढाउन ऊर्जा व्यवसायीको माग
अर्को लेख कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

तस्करीमा स्कुल बस प्रयोग

२०८१ श्रावण ५, शनिबार १४:२९ गते
अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

२०८१ मंसिर २५, मंगलवार ०७:३० गते
राष्ट्रियसमाचार

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

२०८२ असार २२, आईतवार १२:०९ गते
राष्ट्रियसमाचार

हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा

२०८२ मंसिर ७, आईतवार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?