यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाल्गुनन्द गोल्डकपको फाइनल आज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाल्गुनन्द गोल्डकपको फाइनल आज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

फाल्गुनन्द गोल्डकपको फाइनल आज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १५, सोमबार १०:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज ए डिभिजन लिग लिडर चर्च ब्वाईज युनाईटेड र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनल खेल फिदिम माविको खेल मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। दुवै टोली ११औँ संस्करणको उपाधि जित्ने लक्ष्यमा छन्। हिजो भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका थिए।

२०७९ को ए डिभिजन लिग विजेता चर्च ब्वाईजले गत हप्ता झापा कपको उपाधि जितेको थियो। उसले यो सिजनमा मात्रै तेस्रो फाइनल खेल्न लागेको हो। ​ मच्छिन्द्र क्लब भने यो सिजनमा पहिलोपटक फाइनल पुगेको हो। उसले सेमिफाइनलमा न्यूरोड टिम एनआरटीलाई पराजित गरेको थियो।

यस्तै चर्च ब्वाइजले आयोजक फिदिम स्पोटिङ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाल्गुनन्द गोल्डकपको उपाधि विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्।

अघिल्लो लेख रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट
अर्को लेख विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै

२०८१ श्रावण १८, शुक्रबार १०:३२ गते
खेलकुदसमाचार

नेपालले होबर्ट हरिकेन्सलाई १ सय ८१ रनको लक्ष्य दियो

२०८२ भाद्र ३, मंगलवार १३:११ गते
खेलकुद

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

२०८१ मंसिर १८, मंगलवार ११:०५ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई र राजस्थान खेल्दै

२०८२ जेष्ठ ६, मंगलवार १५:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?