यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १५, सोमबार १०:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने गरेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

राष्ट्र सङ्घले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा अन्य ४७ करोड २० लाख बालबालिका द्वन्द्व र हिंसाका कारण विस्थापित भएका उल्लेख छ ।

अध्ययनमा संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडानजस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वको विश्लेषण गर्दै दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौँ बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको ज्यान गएको राष्ट्र सङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिवेदनअनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गएको १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४ सय ९२ बालबालिकाको ज्यान गएको छ । यसैबीच सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि सबैभन्दा नराम्रो वर्ष भएको युनिसेफले जनाएको छ ।

अघिल्लो लेख फाल्गुनन्द गोल्डकपको फाइनल आज
अर्को लेख राष्ट्रिय किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

२०८१ मंसिर २७, बिहीबार १४:५५ गते
अन्तर्राष्ट्रिय

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

२०८१ पुष १५, सोमबार १०:०० गते
अन्तर्राष्ट्रिय

स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

२०८२ बैशाख १७, बुधबार १०:१८ गते
अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]

२०८१ श्रावण २१, सोमबार १९:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?