यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अफगानिस्तानविरुद्ध टस हारेको नेपाल ब्याटिङमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अफगानिस्तानविरुद्ध टस हारेको नेपाल ब्याटिङमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

अफगानिस्तानविरुद्ध टस हारेको नेपाल ब्याटिङमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार १०:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : एसीसी अन्डर नाइन्टिन एसिया कपमा आज नेपालले अफगानिस्तानको सामना गर्दै छ।

यी दुवै टोलीले समूह चरणको आफ्नो अन्तिम खेल खेल्दै छन्। खेलको टस अफगानिस्तानले जितेको छ। अफगानिस्तानले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।

यसअघिका दुवै खेलमा पराजित यी दुवै टिम आज एसिया कपमा सान्त्वना जितको खोजीमा हुनेछन्।

सन् २०१७ यता नेपालले अफगानिस्तानको अन्डर नाइन्टिनसँग पाँच पटक प्रतिस्पर्धा गर्दा एक पटक मात्र जित दर्ता गरेको छ। अफगानिस्तानले चार पटक नेपाललाई हराएको छ। जारी एसिया कपमा भने नेपाल र अफगानिस्तान दुवै कमजोर टोली साबित भएका छन्।

नेपाल र अफगानिस्तान यसअघिका खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भए। श्रीलंका र बंगलादेश भने सेमिफाइनल पुगिसकेका छन्।

अघिल्लो लेख प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ पिपलमा ‘गार्ड अफ अनर’
अर्को लेख सुनको भाउ एक हजार रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदडोटी

प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने

२०८२ आश्विन ३, शुक्रबार १२:४२ गते
खेलकुद

महिला एशियन कप छनोटमा नेपाल र उज्बेकिस्तान एउटै समूहमा

२०८१ चैत्र १४, बिहीबार १४:४३ गते
खेलकुद

एनपीएल : क्यानले सार्वजनिक गर्‍यो फ्रेन्चाइज टोलीको स्वामित्व र रकम

२०८१ भाद्र २०, बिहीबार २०:१३ गते
खेलकुद

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी

२०८१ आश्विन १८, शुक्रबार ११:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?