टेलिफोनको तार चोरी गर्ने चार जना भारतीय पक्राउ
बिर्तामोड । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् । शनिवार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्टेन्डमा शंकास्पद रुपमा ४ जना भारतीयलाई फेला…
कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–११ गड्डाचौकी नेपाल भारत सिमाना दशगजा पिल्लर नम्बर ७ स्थित भारतबाट नेपाल तर्फ हिडिरहेको शुक्लाफाटा नगरपालिका–११ बस्ने २५ वर्षीय रामबहादुर बिष्ट…
नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै
काठमाण्डौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ । यो खेलको विजेताले…
आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल नेपाली…
सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित
काठमाण्डौं – सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाउँदा उद्योगीरव्यवसायीहरूको मनोबल घटेको उनीहरूको भनाइ छ…
सुदूरपश्चिम सरकारद्वारा सीमापार आवागमन र लागुऔषध नियन्त्रणका लागि समिति गठन
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले सीमापार आवागमन, पर्यटन, व्यापार सहजीकरण तथा लागुऔषध नियन्त्रणका लागि दुई समिति गठन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले…
यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धको खेल रद्द, विश्वकप खेल्ने नेपालको सपना अधुरै
काठमाण्डौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने…
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
काठमाण्डौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन्। शुक्रबार साँझ कतारको राजधानी दोहामा…
नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज ललितपुर र धनगढी खेल्दै
काठमाण्डौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ । आजको…
रवि लामिछानेले चितवनमा एक रुपैयाँ पनि बजेट ल्याउन नसकेको एमाले नेताको दाबी
काठमाण्डौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको आफ्नो क्षेत्रमा अहिलेसम्म एक रुपैयाँ पनि बजेट लैजान नसकेको आरोप लगाएका…
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आज पनि सडकमै
काठमाण्डौं : प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि…
प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गयो
काठमाण्डौं – यस वर्षको प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गएको छ । दुई सय ५७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ…
कैलालीसहित विभिन्न जिल्लामा आगन्तुक चराको चहलपहल बढ्दै
धनगढी । हिउँदे आगन्तुक चराले सिमसार छाडेका बेला वनजङ्गल र घर आसपासमा बर्खे आगन्तुक चराको चहलपहल बढेको छ । बच्चा कोरल्न र हुर्काउनका लागि विभिन्न प्रजातिका चरा नेपाल आएपछि कैलालीसहित विभिन्न…
केएमसीमा स्ववियुको पूर्ण कार्यसमिति सार्वजनिक, यद्यपि विवाद भने कायमै
धनगढी — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको कैलाली बहुमुखी क्याम्पस, धनगढीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनपछि गठित स्ववियु कार्यसमितिको पूर्ण संरचना सार्वजनिक गरिएको छ। समानुपातिक तर्फका उम्मेदवारहरुको टुंगो लागेसंगै स्वतन्त्र…
फेसबुक दर्ता हुन नआए बन्द गर्ने सञ्चारमन्त्रीको पुन: चेतावनी, पर्सिसम्म छ म्याद
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दाेहाेर्याएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई…
२०८२ बैशाख ५, शुक्रबार १६:०५ गते
परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित गरिएको छैन काठमाण्डौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा(१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ। सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको…
पूर्वराजावादी या अरू कुनै नाममा हुने संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री
काठमाण्डौं – गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि…
सुनको भाउ उच्च मूल्यबाट आठ सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज उच्च मूल्यबाट आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…
आज विश्व सम्पदा दिवस मनाइँदै
काठमाण्डौं – आज विश्व सम्पदा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३…
आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र पन्जाब खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ…




















