कञ्चनपुरमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा
धनगढी । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २४ घण्टाको अवधिमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ । जलतथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको…
कैलालीमा वन्यजन्तुका लागि जंगलमै पोखरी
कैलाली । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी बनाइएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी बनाइएको डिभिजन वन…
फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित
काठमाडौं । फ्रान्समा आइतबार सम्पन्न दोस्रो चरणको संसदीय निर्वाचनको नतिजाले वामपन्थी शक्तिलाई पहिलो शक्तिका रूपमा स्थापित गरेको छ । यो नतिजाले वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनको…
कञ्चनपुरमा जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता
धनगढी । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् । सोमाबार दिउँसो पुनर्वास नगरपालिका–५ को घ गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने…
आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै
धनगढी – आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
किसानलाई हल गोरु वितरण
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु…
बाजुरामा वैकल्पिक सडक निर्माण कार्य तीव्र
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माणको काम तीव्र पारिएको छ । बर्खाको समय साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडक अवरुद्ध हुने सम्भावना देखिएपछि…
बाघको आक्रमणबाट तीन महिला घाइते
तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९, वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया…
कैलालीका एक किशोर नदीमा डुबेर बेपत्ता
धनगढी । कैलालीका एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना आइतवार डुबेर बेपत्ता भएका हुन्। राना सोही ठाउँको भुररा नदिमा नुहाउने क्रममा…
कञ्चनपुरमा डुवान हुँदा सात महिने शिशुको मृत्यु
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु…
बाढीले कैलालीको जनजीवन प्रभावित
धनगढी । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम…
कञ्चनपुरमा भारी वर्षा : दैजी, चौधर र सुहेली नदीमा बाढीको जोखिम
धनगढी । पछिल्लो तीन घण्टामा कञ्चनपुरको हन्मान नगर र दोधारा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । आइतबार राति ९ : २० बजे जल तथा मौसम विज्ञान विभागले…
१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ
काठमाडौं । १४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १४.२५० किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा…
कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा
धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै…
बाढी र पहिरोले ४८ जनाको मृत्यु, ५४ जना घाइते
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आज…
डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला
दिपायल । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दिपायल सिलढी नगरपालिका –७, पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा गाउँ नजिकको जङ्गलमा फेला परेकी…
कर्णाली नदीको बाढी सतह १० मिटरमाथि उक्लियो
धनगढी । कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको हो । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १०…
संविधान संशोधन पश्चगमन होइन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र…
प्राकृतिक विपत्तिमा परी दुई दिनमै १४ जनाको मृत्यु
काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २…
विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
काठमाण्डौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज…




















