बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक, बाह्र करोड ६१ लाख खर्च लाग्ने
धनगढी - धनगढी-१६ स्थित बेहडाबाबा मन्दिरको गुरु योजना तयार भएको छ। सोमवार मन्दिर परिसरमा आयोजित महायज्ञ स्थलमा गुरूयोजना सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले गुरु…
सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द
धनगढी - कैलालीको टीकापुर नगरपालिकामा सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन्। टीकापुर अस्पतालमा गत असार १ गते राति आकस्मिक कक्षमा मधुमेह र उच्चरक्तचापका दिर्घकालीन रोगी…
कैलालीमा अटोको ठक्करबाट एक महिला घाइते
धनगढी - कैलालीमा अटोको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका–५ रामपुरमा अटोले साइकलमा सवार रहेकी एक महिलालाई ठक्कर दिँदा घाइते भएकी हुन्। दिलबहादुर विकले चलाएको बौनियाबाट रामपुर…
कैलालीमा दुई सय ८९ उद्योग बन्द
कैलाली । जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु…
लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका…
पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार
काँक्रेविहार । विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल…
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका…
धनगढीमा लागूऔषधसहित चार जना पक्राउ
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २२ वर्षीय अर्जुन पार्की लागूऔषधसहित पक्राउ परेका छन्। उनी ११० मिलिग्राम लागुऔषधसहित आइतबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले…
कैलालीको गोदावरीमा यौन अपराधका २३ निवेदन दर्ता
धनगढी कैलालीको गोदावरीमा यौनजन्य अपराधका २३ वटा निवेदन दर्ता भएका छन्। पीडितले इलाका प्रहरी कार्यालय मालाखेतीमा यौन अपराधका २३ वटा निवेदन दर्ता गरेका हुन्। आर्थिक वर्ष २०८०/८१ मा जबरजस्ती करणीमा…
कञ्चनपुरबाट १८ वर्षीया ममता बेपत्ता
कञ्चनपुर - कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। उनको खोजीकार्यमा सहयोग गरिदिन वा फेला परेमा ९८१२६५१९४५ मा…
भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु
दार्चुला - भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–१ काँटैकी सरिता साउँदको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट…
कैलालीको गोदावरी नगरपालिका १० को कार्यालयमा तालाबन्दी
धनगढी - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। विद्यालय मर्जको विषयमा सर्वोच्चको आदेश पालनाको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। गोदावरी नगरपालिकाकाले…
सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालय ठप्प
काठमाडौं । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । भौतिक पूर्वाधार तथा यातायात…
सुदूरपश्चिममा सामाजिक विकासको अवस्था कमजोर
धनगढी । सुदूरपश्चिम प्रदेशमा सामाजिक विकासको अवस्था कमजोर देखिएको छ । बहुआयामिक गरिबीका कारण यस प्रदेशमा सामाजिक विकासको अवस्था कमजोर मात्र नभई दयनीय बन्दै गएको छ । राष्ट्रिय सूचकको तुलनामा सामाजिक अवस्था…
‘स्वाइन फिभर’को जोखिमले कैलालीमा किसानले बङ्गुरपालन छाडे
कैलाली । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना…
काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै
काठमाडौं । माल्दिभ्समा जारी काभा यु(२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ । लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार…
प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज हुँदै छ । जसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा निमयावली बमोजिम उक्त…
बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन
वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको…
पूर्व राज्यमन्त्री रायको हत्या
जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति…
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले…



















