यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक, बाह्र करोड ६१ लाख खर्च लाग्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक, बाह्र करोड ६१ लाख खर्च लाग्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक, बाह्र करोड ६१ लाख खर्च लाग्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ७, सोमबार २०:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी-१६ स्थित बेहडाबाबा मन्दिरको गुरु योजना तयार भएको छ। 

सोमवार मन्दिर परिसरमा आयोजित महायज्ञ स्थलमा गुरूयोजना सार्वजनिक गरिएको हो। 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले गुरु योजना सार्वजनिक गरेका हुन्।

मन्दिरको गुरुयोजना पुरातत्त्व विभागले बनाएको हो। गुरु योजनाअनुसार मन्दिरलगायतका संरचना निर्माण गर्न १२ करोड एकसट्ठी लाख रुपैयाँ खर्च लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए। 

उनले पुरातत्त्व विभागको रेखदेखमा बन्ने बेहडाबाबा लगायत अन्य चार मन्दिरमा सिमेन्ट र छडको प्रयोग नगरिने बताए। 

मन्दिर परिसरमा पाँच वटा हवन कुण्ड, बस्नका लागि भवन दुई वटा प्रवेश द्वार निर्माण गरिने र परिसरमा ढुङ्गा छाप्ने अध्यक्ष जोशीले बताए।

अघिल्लो लेख सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द
अर्को लेख महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा रोशन आर्ट ग्यालरी सञ्चालनमा, चित्रकला सिकाइने

२०८१ कार्तिक ३, शनिबार १२:४५ गते
कैलाली

कैलाली जिल्ला अदालत घेराउ

२०८१ फाल्गुन १०, शनिबार १४:४५ गते
कैलालीराष्ट्रिय

नव देउडा गायिका तर्फको अवार्ड कालिकोटकी विपनालाई

२०८१ मंसिर ६, बिहीबार ०८:१७ गते
कैलालीस्वास्थ्य-शिक्षा

सेती प्रादेशिक अस्पतालबाटै क्यान्सरको उपचार गर्न सम्झौता

२०८१ भाद्र १९, बुधबार १६:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?